भाद्र १५, काठमाडाैँ । पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । कतिपय विद्यार्थी विदेशमा पढेर नेपाल फर्किएर केही गर्छु भन्ने उद्देश्यले जान्छन् भने कतिपय उतै सेटल हुने उद्देश्यले गएको पाइन्छ ।विद्यार्थीहरु स्वदेश फर्कन किन चाहँदैनन् ? के नेपालको शैक्षिक स्तर खस्केकै हो त ? यसै विषयमा वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर आशिक कार्कीसँग गरिएको कुराकानी संक्षेपः
#abroadstudy2019
#study #abroad